बेल्जियमको मालमेडी सहरमा काठबाट बनाइएको भाँडोमा यो भिमकाय अण्डा तयार पारिएको हो । अमलेट स्वादिष्ट बनाउनका लागि यसमा हरियो प्याज तथा बेकन पनि हालियो ।
स्मरणीय कुरा के छ भने युरोपेली बजारमा हालैका दिनहरुमा अण्डा संक्रमित भएको खबर जोडतोडका साथ उठिरहेको छ । तर यसरी १ हजार अण्डाबाट अमलेट बनाएर अण्डा सुरक्षित छ भन्ने सन्देश दिन खोजिएको हुनसक्छ । एजेन्सी
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.